मातृभाषा प्रतिको श्रद्धा र समर्पण
धोबीघाट, चक्रपथ, ललितपुर वि.सं. २०७७ असोज १२ गते सर्वप्रथम म गणेश भाइलाई ‘धन्यवाद’ दिन चाहन्छु । किनभने- उसले आफ्नो काम आफैं गर्ने जमर्को गरेको छ । दुई खुट्टेका रूपमा यो धर्तीमा आएपछि सबभन्दा पहिले अनि सबभन्दा राम्री सिकेको, जानेको भाषा नै आफ्नो मातृभाषा (पहिलो भाषा) हो । आफूले राम्ररी जानेको, बुझेको, प्रेम गरेको भाषामा […]
Continue Reading