शब्दकोश
अ आ इ उ ए ओ क ख ग घ च छ ज झ ङ ट ठ ड ढ त थ द ध न प फ ब भ य र ल व म स ह ङ् ङ्ह न्ह म्ह र्ह ल्ह अ्ह
Continue Readingअ आ इ उ ए ओ क ख ग घ च छ ज झ ङ ट ठ ड ढ त थ द ध न प फ ब भ य र ल व म स ह ङ् ङ्ह न्ह म्ह र्ह ल्ह अ्ह
Continue ReadingUnder Construction
Continue Readingआधारभूत पुमा शब्दकोश (पुमा – नेपाली – अङ्ग्रेजी) सङ्कलक/सम्पादक गणेश पुमा चिन्तन पुस्तक : आधारभूत पुमा शब्दकोश सङ्कलक/सम्पादक : गणेश पुमा चिन्तन सर्वाधिकार : सम्पादकमा प्रकाशक : किरात पुमा राई तुप्खाबाङ्खाला सहप्रकाशक : जन्तेढुङ्गा गाउँपालिका, खोटाङ तथा अध्यक्ष, शंखर बहादुर राई प्रथम संस्करण : २०७७ (एलेदोङ् ५०८०) ISBN : […]
Continue Readingधोबीघाट, चक्रपथ, ललितपुर वि.सं. २०७७ असोज १२ गते सर्वप्रथम म गणेश भाइलाई ‘धन्यवाद’ दिन चाहन्छु । किनभने- उसले आफ्नो काम आफैं गर्ने जमर्को गरेको छ । दुई खुट्टेका रूपमा यो धर्तीमा आएपछि सबभन्दा पहिले अनि सबभन्दा राम्री सिकेको, जानेको भाषा नै आफ्नो मातृभाषा (पहिलो भाषा) हो । आफूले राम्ररी जानेको, बुझेको, प्रेम गरेको भाषामा […]
Continue Readingभाइ गणेश पुमा चिन्तनद्वारा संकलित तथा सम्पादित ‘आधारभूत पुमा शब्दकोश (पुमा-नेपाली-अँग्रेजी)’ हेर्ने अवसर प्राप्त भयो । साह्रै खुशी लाग्यो । वहाँलाई मैले एक अध्यावसायी युवाको रूपमा चिनेको झण्डै दुई दशक भयो । पुमा-छिन्ताङ्ग अभिलेखीकरण परियोजनामा सहायक अनुसन्धानकर्ताको रूपमा वहाँको नियुक्ति र त्यसपछि ५ वर्षको लामो सहकार्यबाट मैले वहाँलाई लगनशील कर्मठ युवाको रूपमा पाएको छु- जो […]
Continue Readingनेपाल प्राचीन कालदेखि नै बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय देश भए पनि संवैधानिक तथा कानुनी रूपमा यो सत्यलाई स्वीकार्न हजारौं वर्ष लाग्यो । दोस्रो पटक बनेको संविधानसभाबाट जारी भएको संविधानमा भाषा आयोग लगायत सातवटा समुदायगत आयोग र भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हकको व्यवस्था गरिए पनि राज्यको तर्फबाट स्रोतसाधन सहित नेपालमा भएका १२३ वटा भाषाहरूको संरक्षण र विकासमा […]
Continue Readingभाषा, संस्कार तथा रीति रिवाज समाजको ऐना हो । यसले नागरिकको सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक स्थिति, रहनसहन र विकासलाई प्रतिविम्वित् मात्र गर्दैन, राज्यले नागरिकका मौलिकता संरक्षणसँगसँगै उनीहरूको सर्वाङ्गिण विकासमा के कस्ता अवसरहरू कुन प्रकारले वितरण गरेको छ भन्ने तथ्यहरू समेत दृष्टिगत गराउँदछ। राज्यले नागरिकका अवसरहरू समानुपातिक, समतामूलक र समावेशी रूपमा वितरण गरेको छ कि छैन […]
Continue Reading